ए डिभिजन लिग: संकटा र ब्रिगेड ब्वाइजले अंक बाँडे

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा संकटा र ब्रिगेड ब्वाइजले एक एक अंक बाँडेका छन् । बराबरीमा टुंगिएपछि उपाधि होडमा रहेको मनाङसँग अंक बराबरी गर्ने संकटाको योजना तुहिएको छ । शनिबारको बराबरीले उपाधि होडमा रहेको मनाङलाई भने फाइदा पुगेको छ । एक खेल कम खेलेको मनाङ दोस्रो स्थानमा रहेको संकटाभन्दा २ अंक कम भएकाले आ...