साझा उम्मेद्वार टुंग्याउन गठबन्धनले बनायो यी सात आधार

काठमाडौँ- सत्तारुढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको छ। सोही आधारमा रहेर आगामी वैशाख ५ गतेसम्म उम्मेदवारको सूची पठाउन पनि उच्चस्तरीय राजनीतिक संयन्त्रले निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा पाँचै दलका प्रतिनिधि रहेको बैठकले पाँचदलीय गठबन्धनबीच सीट बाँडफाँट गर्ने सहमति गरेको छ। महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको […]

सम्बन्धित सामग्री

टेलिकमको बिलिङ ठेक्का, जसले अवकाश हुन लागेका अर्याललाई मुख्यसचिव बनायो

सञ्चार सचिव रहँदा डा. बैकुण्ठ अर्यालले विचौलियालाई फाइदा पुग्ने कैयौ विवादास्पद निर्णय गरे । नेपाल टेलिकमको बिलिङ ठेक्का सम्बन्धी गत वर्षको निर्णय भने उनलाई मुख्यसचिव बनाउने महत्वपूर्ण आधार बन्यो ।

चीनले कम्बोडिया बनायो देश बाहिरकाे पहिलाे ‘सैन्य अखडा’

बैंकक । चीनको बढ्दो समुद्री शक्ति क्षेत्रीय सुरक्षाका लागि चिन्ताको विषय हो। दक्षिण चीन सागरमा बेइजिङको दाबी, यस क्षेत्रमा कृत्रिम टापुहरूको निर्माण र जिबूतीमा सैन्य आधारको स्थापना सबै आफ्नो प्रभावको क्षेत्र विस्तार गर्ने इच्छाको प्रमाण हुन्। प्राप्त स्याटेलाइट तस्विरलेहरूले जिबूतीमा चीनको नौसैनिक आधार पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको थियो। अफ्रिकाको नजिक रहेको यो बेस हिन्द […]

प्रदेशसभा सिट बाँडफाँटको लागी कार्यदलले बनायो यस्तो मापदण्ड

​काठमाडौँ । सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुई वटा मापदण्ड तय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । बुधबार बिहान ८ […]

उम्मेदवार छान्न एमालेले बनायो ६ वटा मापदण्ड, वैशाख ९ गते घोषणपत्र जारी गर्ने

नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न ६ वटा मापदण्ड तय गरेको छ ।  सोमबार बसेको पहिलो पोलिटब्युरो बैठकले उम्मेदवारका लागि ६ वटा मापदण्ड तय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । नेता गुरुङका अनुसार ती मापदण्डहरुमा जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा उनीहरुको कामको मूल्याङ्कन, उनीहरुको कार्यक्षमता तथा विकास र सुशासनलाई आधार बनाउने भएको छ । त्यस्तै लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई पनि एमालेले उम्मेदवार छनोटको मापदण्ड बनाएको

विश्व सम्पदा क्षेत्रमा महानगरले बनायो कंक्रिट संरचना

काठमाडौं । विश्व सम्पदा क्षेत्रको अस्तित्व नै संकटमा पर्ने गरि काठमाडौं महानगरले बसन्तपुर डबलीमा कंक्रिट संरचना रातारात बनाएको छ । युनेस्को र पुरातत्त्वको मापदण्ड विपरीतका करिब ३ फिट गहिरो ८ वटा कंक्रिटको आधार संरचना निर्माण गरेको जनाएको छ । आधार संरचनामा ३५/३५ फिटको स्टीलका ८ वटा पोलहरुमा नेपालको राष्टिय झण्डा फहराउने जनाएको छ । पुरातत्त्व […]

महानगरले रातारात बनायो वसन्तपुर डबलीमा कंक्रिट संरचना

२९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा मापदण्ड विपरीतका ८ वटा संरचना निर्माण गरेको छ । महानगरको भौतिक पूर्वाधार विभागले डबलीमा क्षति पुग्ने गरी कंक्रिट प्रयोग गरेर आठ वटा झण्डा राख्ने आधार निर्माण गरेको हो । विभागले महानगर क्षेत्रभित्र ७० लाख रुपैयाँ खर्च गरेर १२ वटा झण्डा राख्ने निर्णय गरेको छ, जसअनुसार वसन्तपुरको एकै […]

‘सबै बाढीले सखाप बनायो, अब वर्षभरि के खाने ?’

विराटनगर : ‘वर्षभरि खाने धान सबै पानीले सखाप बनायो,’ मोरङ कटहरी–४ का महाविर सिंहले खेततिर आँखा डुलाउँदै सुनाए।केही दिन अगाडि लगातार आएको बेमौसमी वर्षाका कारण उनको खेत डुबानमा पर्‍यो। काटेर खेतमा राखेको धान भिजेर उम्रन थाल्यो।काट्न बाँकी धान बालुवामा नै मिसिएको सिंहले सुनाए। उनले १६ कठ्ठामा धान लगाएका थिए। उनको धान खेती परिवारको भोक मेटाउने आधार थियो भने तरकारी खेती आयस्रोतको बाटो, त्यो पनि बाढीले बगाएको उनले गुनासो पोखे।‘सबै सखाप भयो, के गर्ने के नगर्ने