साबुन आयातमा प्रतिबन्ध लगाउन माग

विराटनगर-आन्तरिक उत्पादनमा आत्मनिर्भर भएको लुगा धुने साबुन, डिटर्जेन्ट पाउडरलगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाउन उद्योगीले माग गरेका छन् ।विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले सवारीसाधन, मोटरसाइकल, मोबाइल फोन, टेलिभिजनलगायतका विभिन्न वस्तुको आयातमा असार मसान्तसम्म प्रतिबन्ध लगाएको छ । तर, स्वदेशमै आत्मनिर्भर भइसकेका लुगा धुने साबुनलगायतका वस्तुको आयातमा प्रतिबन्ध नलगाएकोमा नेपाल केन्द्रीय साबुन उत्पादक संघले आपत्ति […]

सम्बन्धित सामग्री

भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध

काठमाण्डाै - यस वर्षकाे तिहारलक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ । मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो । तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयातमा प्रतिबन्ध लगाइएको हो । विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता थियो । तर, यसपालि नेपालमै पुष्पखेती राम्रो भएको केन्द्...

जापानद्वारा समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग

जापानले आफ्ना समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेपछि जापानी समुद्रका उपजमाथि चीनले आजैदेखि लागू हुने गरी आयातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार राजधानी टोकियोमा पत्रकारहरूसँग कुरा गर्दै समुद्री उत्पादनमाथि लगाइएको आयात प्रतिबन्ध …

आयात प्रतिबन्ध खोल्न माग

व्यवसायीका विभिन्न संघसंस्थाहरुले सरकारले लगाएको आयात प्रतिबन्ध हटाउन माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायम रहेकोमा […]

आयात प्रतिबन्ध नथप्न माग

काठमाडौं । व्यवसायीका विभिन्न संघसंस्थाहरूले सरकारले लगाएको आयात प्रतिबन्धको म्याद नथप्न माग गरेका छन् । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार जिप भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा […]

निजी गाडी आयात प्रतिबन्ध हटाउन माग

विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले १४ वैशाखदेखि लगाएको आयातको सीमा हटाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ ।सरकारले सबै प्रकारका पेट्रोलियमबाट चल्ने कार, १५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा लगाउँदै आएको आयातमा प्रतिबन्ध हटाउन नाडाले माग गरेको हो । सरकारले थप सीमा तोकेर असार मसान्तसम्म र पछि पुन: थप गरेर १४ भदौ हुँदै […]

पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो

पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको छ । मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो । प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले मुख्यतया जनसङ्ख्यालाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउने विषयमा सोचिरहेको इस्माइलले बताउनु भएको छ । पाकिस्तानका सङ्घीय मन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को माग अनुसार …

पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटायो

इस्लामाबाद – पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो । प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले मुख्यतया जनसङ्ख्यालाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउने विषयमा सोचिरहेको इस्माइलले बताएका छन्। पाकिस्तानका सङ्घीय मन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को माग अनुसार प्रतिबन्ध […]

१० वस्तुको आयातमा प्रतिबन्ध लगाउन माग

विराटनगर (अस) । नेपाल केन्द्रीय साबुन उत्पादक संघले साबुन, अगरबत्ती, ट्वाइलेट पेपरलगायत १० थरी वस्तुको आयातमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी आगामी असारसम्म आयातमा प्रतिबन्ध लगाएका वस्तुको सूचीमा लुगाधुने साबुन, डिटरजेन्ट पाउडर, डिटरजेन्ट केक, ह्यान्डवास, टिस्यू, ट्वाइलेट क्लिनर, फिनेल, अगरबत्ती, ट्वाइलेट सोप, ट्वाइलेट पेपर नपरेकोले तिनलाई समेत समेट्न संघले आग्रह गरेको हो । संघले मन्त्रालयमा बुझाएको पत्रमा ती सामग्रीमा नेपाल आत्मनिर्भर भइसकेकोले आयातमा प्रतिबन्ध लगाउनुपर्ने उल्लेख छ । ती सामानको आयातमा प्रतिबन्ध लगाउँदा विदेशी मुद्राको सञ्चितिमा सकारात्मक योगदान पुग्ने संघको पत्रमा उल्लेख छ । ती वस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाए पनि गत मंगलबारको राजपत्रमा प्रकाशित सूचनामा छुटेको संघको भनाइ छ ।

आयात प्रतिबन्धको साटो कर परिवर्तन गर्न माग

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्न आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर परिवर्तन गर्न सुझाव दिएका छन्।...