जुम्लामा हिमपात : कर्णाली राजमार्गमा डोजरले हिउँ पन्छाउँदै (फोटो फिचर)

जुम्ला – जुम्लामा भारी हिउँ परेको छ । हिमपातले हिजाे बिहीवार रातिदेखि सडक, हवाई यातायात बन्द हुनुका साथै जनजीवन कष्टकर बनेकाे छ ।  मध्यरातिदेखि लागातार आएको हिमपातले कर्णाली राजमार्ग बन्द हुनुका साथै जुम्लाबाट हुने उडान बन्द भएका छन् । हिमपातले कर्णाली राजमार्गमा रहेका गाडीहरू थन्किएका छन् । कर्णाली राजमार्गको जुम्ला खण्डमा झन्डै एक फिटसम्म हिमपात भएपछि सडक बन्द भएकाे हाे ।  हिउँ पन्छाउँदै प्रशासन   सडकमा हिउँले ढोकेपछि स्थानीय प्रशासनले डोजरले हिउँ पन्छाएर नाग्म– गमगढी सडक खण्...

सम्बन्धित सामग्री

जुम्लामा हिमपात, जनजीवन प्रभावित

जुम्ला । आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताए । हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । निजी विद्यालयमा पठनपाठन […]

जुम्लामा हिमपात, किसान खुसीः हवाई सेवा अवरुद्ध - NepaliPatra

जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी […]

जुम्लामा हिमपात, किसान खुसी

जुम्ला- जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा प...

जुम्लामा हिमपात, किसान खुसी

जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ ।

जुम्लामा हिमपात : प्रशासनले चोक–चोकमा आगो बाल्यो

जुम्ला – जुम्लामा यस वर्ष आज बुधवार पहिलो पटक हिमपात भएको छ । जुम्लामा हिउँ परिरहेका कारण चिसो बढेको छ ।  चिसोबाट जोगिन तथा न्यानो गर्न स्थानीय प्रशासनले जुम्ला सदरमुकामका विभिन्न चोकमा आगो बालेको छ । चिसो बढेपछि चोकचोकमा आगो बाल्न जिल्ला वन कार्यालय र चन्दननाथ नगरपालिकाले समन्वय गरिरहेको छ । सशस्त्र प्रहरी ३३ नम्बरका गणपति गगन श्रेष्ठका अनुसार जुम्ला सदरमुकाममा आधा फिट र अग्लो ठाउँमा एक फिटसम्म हिउँ जमेको छ । उहाँका अनुसार हिमपात भएपछि पत्रकार महासङ्घ शाखा अगाडि, बसपार्क, कृष्ण मन्दिर, जिल्ला प्रशासन,...

हुम्ला र जुम्लामा हिमपात

जुम्ला/हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ ।आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ पर...

जुम्लामा बाक्लो हिमपात, कष्टकर बन्दै जनजीवन

जुम्लामा हिमपात सुरु भएसँगै चिसो अत्यधिक बढेको छ । हिउँ परेसँगै बढेकाे चिसोले जनजीवन प्रभावित भएको छ । यहाँका

जुम्लामा हिमपात: चिसोले जनजीवन प्रभावित

जुम्लामा हिमपात शुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् । हिँउ परेपछि चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । रातभर समान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परे सँगै हिँउ जमेको हो । यस बर्ष मंसिरमा समान्य हिउँ परेपनि खासै हिउँ परेको थिएन । मौसम पनि चिसो भएका कारण हिउँ धेरै पर्नसक्ने स्थानीय जनाउछन । हिमपातका कारण भने हवाई यातायात प्रभावित भएको छ ।जुम्ला विमानस्थलमा जहाँज बस्न नसकेको नागरिक उडान प्राधिकरणले जनाएको छ ।

जुम्लामा हिमपात

जुम्लामा हिमपात सुरु भएको छ। हिमपातले जनजीवन कष्टकर भएपनि कृषि क्षेत्रमा फाइदा हुने भन्दै कृर्षकहरु खुसी भएका छन्। वर्षा भएसंगै जुम्ला सदरमुकाम लगायतका आसपासका क्षेत्रमा हिमपात भएको हो। गत वर्ष पुसमा नै हिमपात भएको जुम्लामा यस वर्ष भने माघ अन्तिममा मात्रै हिउँ परेको छ।