१३ मंसिर, काठमाठडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा बहुआयामिक असरका कारण अर्थतन्त्र गम्भीर संकटमा रहेको बताएको छ । मंगलबार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन अध्यक्ष शेखर गोल्छाले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा सरकार पुगेको बताए । मूल्यवृद्धि ६ वर्षयताकै उच्च हुनु, निजी क्षेत्र संकुचित हुँदै जानु र बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक […]