बाहिर एमसीसीको विरोध, प्रतिनिधिसभामा पेश नै भएन प्रस्ताव : शुक्रवारसम्म बैठक स्थगित

काठमाडौं : प्रतिनिभिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधबिच प्रतिनिधि सभा बैठक सुरु भएको थियो। आफूले कारबाही गरेका सांसदहरुलाई हटाउन माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आइरहेको छ। एमालेको अवरोधबिच बैठकमा कानुनमन्त्री दिलेन्द्र बडुले थारु आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए। यस्तै,…