प्रचण्ड सरकारलाई राजेन्द्र पाण्डेले भने : खिचडी सरकार

जनकपुरधाम : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई खिचडीको संज्ञा दिएका छन्। उनले संघीयता रुचाउने - नरुचाउने, राजा ल्याउने-फ्याँक्ने विचारधाराका दलहरु एक साथ रहेको भन्दै अहिलेको सरकार खिचडी सरकार रहेको आरोप बताएका हुन्। उनले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मतदिने अथवा नदिने विषयमा…