चितवन जंगल सफारी लजको आकर्षक योजना, चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने

चितवनकाे साैराहास्थित हाेटल जंगल सफारी लजले ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ। जसअन्तर्गत ४ हजार रुपैयाँमा तीन रातका लागि हाेटलकाे काेठा उपलब्ध हुनेछ।

सम्बन्धित सामग्री