हेलचेक्राइँ गर्दा महिला स्वास्थ्यमा समस्या धेरै

कतिपय यस्ता रोग छन् जुन महिलालाई मात्रै लाग्ने गर्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीका अनुसार महिलालाई देखिने प्रमुख समस्या सेतो पानी बग्ने, यौन अङ्गको सङ्क्रमण हुने, महिनावारी गडबडी हुने, पाठेघरमा ट्युमर, शिष्टहरू पलाउने हुन् ।

सम्बन्धित सामग्री

पाठेघरको समस्या लुकाएर बस्छन् मुगुका महिला

सुर्खेत : उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना नखाने र भार बढी हुने काम गर्दा जिल्लाका धेरै महिलाको स्वास्थ्यमा समस्या देखिएको हो।स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/७९ मा छायानाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५  महिलामा पाठेघर खस्ने समस्या पाइएको छ। सदरमुकाम रहेको पालिकामा पाठेघरको समस्या देखिएका महिला कम उमेरका छन्।सदरमुकाम स्वास्थ्य सेवा का

पाठेघरसम्बन्धी समस्या लुकाएर बस्दै मुगुका महिला

सुर्खेत – उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना, भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्या आएको हो। स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८-७९ मा छायानाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने […]

पाठेघरसम्वन्धी समस्या लुकाएर बस्दै मुगुका महिला

सुर्खेत । उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरूमा पाठेघर खस्ने समस्या देखिने गरेको छ । सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना, भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्या आएको हो ।   स्वास्थ्य

सावित्राले श्रीलङ्कासँगकाे खेल गुमाउने

काठमाण्डाै – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियशिपअन्तर्गत आज साेमवार हुने श्रीलङ्कासँगकाे खेल गुमाउने भएकी छिन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलङ्कासँगको खेल गुमाउने निश्चित भएको हो । सावित्रालाई डेङ्गी देखिएपछि आजको खेलमा विश्राम लिने अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश साहले बताउनुभयो । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेङ्गी देखिएको छ । उनीहरूकाे स्वास्थ्य स्थिति भने सामान्य रहेको छ ।  यसअघि राष्ट्रिय फुटबल टोलीका सदस्य मन्जलीकुमारी योन्जनलाई ...

सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगियो

खोटाङ – स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ। जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो। ३० महिनामै […]

मनिषाले एसीसी महिला टी-२० च्याम्पियनसिप गुमाउने

काठमाडौँ । पहिलो पटक सिनियर टिममा परेकी युवा खेलाडी मनिषा उपाध्यायले मलेसियामा हुने एसीसी महिला टी–२० च्याम्पियनसिप गुमाउने भएकी छन् । केही दिनअघि मात्र मलेसियामै आईसी यू–१९ महिला विश्वकप छनोट खेलेर आएकी बायाँ हाते अफ स्पीनर मनिषाले पहिलो पटक सिनियर टिममा अटाएकी थिइन् । तर स्वास्थ्यमा समस्या आएपछि उनले मलेसिया भ्रमण गुमाउने भएकी हुन् । […]

हिउँले सडक अवरुद्ध, हेलिकाेप्टरमार्फत सुत्केरीको उद्धार

हेमन्त केसीउपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्ता दिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन् । स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निँदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको हो । राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गुरुङको उद्धार गरिएको हो । व्यवस्थित र सुविधा सहितका अस

अधिकारकर्मी रुवी खान अस्पताल भर्ना

काठमाण्डौ – महिला अधिकारकर्मी रुवी खानलाई अस्पताल भर्ना गरिएको छ ।  नौ दिनदेखि आमरण अनसनमा रहनुभएकी खानको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । श्वासप्रश्वासमा समस्या हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको जनाइएकाे छ ।  बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्याएकाे&...

महिलाका कारण मात्रै हुँदैन निःसन्तानको समस्याः डा.सुमि

‘सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ। यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको कारणबाट पनि हुन सक्छ’, उनले सुनाइन्।...

कोरोना खोप लगाएका ३३ मा सामान्य समस्या

डोटी । कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ । पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिनुभयो । उहाँका अनुसारखोप लागउनेमा महिला ५३२ तथा पुरुष ३४५ रहेका छन् । गएको बुधबार अर्थात् यही १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो खोप लगाउन शुरु गरिएको छ । खोप अभियान जिल्ला अस्पताल परिसरमा सञ्चालन भइरहेको छ । जिल्लामा जम्मा एक हजार ६२० डोज भ्याक्सिन आएको अस्पतालले जनाएको छ । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायत जिल्लामा जम्मा एक हजार ५२६ जनालाई खोप लगाउने लक्ष्य लिइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी पहिलो चरणमा स्वास्थ्कर्मी, सरसफाइकर्मी तथा चालकलाई खोप लगाउँदैछौँ, त्यसपछि सरकारको निर्देशनअनुसार अन्यलाई लगाउनेछौँ ।’ जिल्लामा सोमबारसम्म मात्रै खोप लगाउने निर्णय गरिएको भए पनि त्यो समय बढाएर यही माघ २२ गतेसम्म राखिएको छ । खोप लगाउन अझै केही सङ्ख्या बाँकी रहेकाले कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णयअनुसार केही दिन समय बढाएको अस्पतालले जनाएको छ ।