तातोपानी बजारमा बाढी पस्यो, स्थानीयको भागदौड

चीनको खासासँग नाका जोडिएको तातोपानी बजारमा भलबाढी पसेर क्षति पुऱ्याएको छ । वर्षा निरन्तर भइरहेकोले माथिको

सम्बन्धित सामग्री

तातोपानीमा बाढीपहिरोको डरले भागदौड, एक जनालाई बगायो भोटेकोशीले

काठमाडौं : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने तातोपानी क्षेत्रका बासिन्दा पहिरो र बाढीका कारण आतंकित बनेका छन्। बुधवार रातिबाट निरन्तर पानी पर्न थालेपछि विभिन्न ठाउँमा पानी पहिरो जाँदा सडक अवरुद्ध भएको छ। शुक्रवार बिहान भोटेकोशीमा बाढी उर्लेको छ। वर्षका कारण बढेको ठाडे खोलाले एक जना बगाएको गाउँपालिकाकी उपप्रमुख दबुटी