पार्टीको विवाद समाधानका लागि एमालेमा बन्यो कार्यदल, को–को छन् कार्यदलमा ?

काठमाडौं । नेकपा एमालेको जारी विवाद निरुपणका लागि कार्यदल गठन गरिएको छ । आज आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको ओली–नेपालबीचको छलफलले संस्थापन र असन्तुष्ट पक्षका पाँच/पाँच जना नेता रहेको कार्यदल गठन गरेको हो । कार्यदलमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास... The post पार्टीको विवाद समाधानका लागि एमालेमा बन्यो कार्यदल, को–को छन् कार्यदलमा ? appeared first on Purbeli News.