‘निजी क्षेत्र र राज्यबीच अविश्वास चलिरहर्‍यो भने अर्थतन्त्र चलायमान बनाउन गाह्रो हुन्छ’

नेपालको आर्थिक अवस्था संकटोन्मुख अवस्थामा छ । देशको पुँजीगत खर्च गर्ने क्षमता घटेको छ भने मूल्य वृद्धि आकासिएको छ । घट्दो विदेशी मुद्रा सञ्चिति, बढ्दो बैङ्किङ क्षेत्रको तरलता, व्यापार घाटा र घट्दो विप्रेषणसँगै फराकिलो भुक्तानी असन्तुलनले आर्थिक सूचक समग्रमा नकरात्मक देखिएको छ। घट्दो रेमिट्यान्स र बढ्दो आयातका कारण चालु आर्थिक वर्षको ८ महिनामा नेपालको रेमिट्यान्स […]

सम्बन्धित सामग्री

अर्थतन्त्रको संकट : अर्थमन्त्री निश्चिन्त, प्रधानमन्त्रीले डाके निजी क्षेत्र

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको वर्तमान अवस्थाबारे सम्बद्ध मन्त्रालय र निकायबाट ‘ब्रिफिङ’ लिएका छन् । सोमबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगलाई सरकारी निवास बालुवाटारमा बोलाएर अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे जानकारी लिएका हुन् । आफ्नो ११ महिनाको कार्यकालमा अर्थतन्त्र चलायमान गराउन भन्दै घरजग्गाको वर्गीकरणको नीतिलाई उल्ट्याउने बाहेक […]