आशिफ शेख र कुशल भुर्तेल घाइते, सुवास खकुरेललाई अमेरिका बोलाइयो

काठमाण्डाै – विश्व कप क्रिकेट लिग–टू खेल्न अमेरिका पुगेको नेपाली टोलीका २ जना महत्त्वपूर्ण सदस्य घाइते भएका छन् । ओपनर तथा विकेटकिपर आशिफ शेख र कुशल भुर्तेल घाइते भएका नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । प्रतियोगिता सुरु हुने बेला अर्थात् जुन ९ तारिखसम्म पनि उनीहरू निको नहुन सक्ने भएकाले क्यानले नेपालबाट सुवास खकुरेललाई अमेरिका बोलाएको छ । अमेरिका भ्रमणमा रहेको नेपालले आउँदो बिहीवार ओमानसँग खेल्दैछ । बिहीवारसम्म शेख र भुर्तेल निको नहुने आशंकामा खकुरेललाई अमेरिका बोलाइएको हो ।   लिग अन्त...

सम्बन्धित सामग्री

नेपाललाई दोस्रो झट्का, आशिफ शेख आउट

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ। नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा आशिफ शेख बोल्ड आउट भएका हुन्। उनले ३४ रन हानेका छन्।यसअघि कुशल भुर्तेल शुन्यमा आउट भए।  पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।

आशिफ शेख ३४ रनमा आउट

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा आशिफ शेख ३४ रनमा आउट भएका छन् । उनी ८.१ ओभरमा रोलेफ भान डर मर्वेको बलमा विकेट किपर स्कट एडवार्डसको हातबाट स्टम्पिङ भए । उनी आउट हुँदा १८५ रनको लक्ष्य पछ्याएको नेपालको स्कोर ६५ रन छ । यसअघि कुशल भुर्तेल भिभियन किंग्माको चौथो बलमा एज लागेर […]

पिएनजीविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।नेपालले सोमबार युएईविरुद्धको खेलका दौरान रहेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। जहाँ विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दा आसिफ शेख र भीम सार्कीलाई टिममा राखिएको छ। भीमको एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु भएको छ।नेपालको प्लेइङ ११सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, करण केसी, विन

नेपालद्वारा श्रीलंका पुलिसलाई ३३२ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि हाल श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आफ्नो तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल र करण केसीले अर्धशतक बनाए । अर्धशतकका कारण श्रीलंका पुलिसलाई बलियो लक्ष्य दिएको हो […]

युएईविरुद्ध यस्तो छ नेपालको सुरुवाती ११

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले युएईविरुद्ध एक परिवर्तन गरेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने सेमिफाइनल खेलका लागि कुशल मल्लको स्थानमा विवेक यादवलाई स्थान दिएको हो । नेपालको सुरुआती ११ मा कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, […]

आईपीएल क्रिकेट खेल्न नेपाली खेलाडीको नाम सार्वजनिक

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को मेगा अक्सनको लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।आईपीएल खेल्न नेपालका आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहाेरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ ।नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले ना...

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडे...

क्यानले १९ खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिदेशीय शृङ्खलाका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। गुलशन झा पहिलोपटक परेका छन्। प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमलसिंह ऐरी,अविनाश बोहरा,शाहब आलम, सुशन भारी,शरद भेषावकर,विक्रम शोब, पवन सर्राफ र रोहित कुमार पौडेल छन्।

क्रिकेट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान

काठमाडौं। राष्ट्रिय क्रिकेट टिम जर्सीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले बैशाखमा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने टिम र डेब्यू गर्ने चार खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको छ। टिमलाई पाँच लाख नगद र डेब्यू गर्ने खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गरेको हो। नेपालबाट कुशल भुर्तेल, आशिफ शेख, शाहब आलम र कमलसिंह ऐरीले डेब्यु गरेका थिए।

कुशलको कौशल ‘ब्याक टू ब्याक अर्धशतक’, भन्छन् : हार्डवर्क गरेको थिएँ

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज पछिल्लो शनिवारबाट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी छ। सिरिजमा नेपाली टोलीले नेदरल्याण्ड्स र मलेसिया दुबैलाई हराउँदै सानदार जित निकाल्यो। नेपाली टोलीले लगातार जित निकालिरहँदा सबैको ध्यान तान्न सफल भए ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख। कुशलले त दुबै खेलमा अर्धशतक प्रहार गरे। हुन…