धादिङ । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर – १ को जारी मतगणनामा पछिल्लो परिणाम अनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर–१ को प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले ८ हजार ४६४ मत ल्याएर अग्रता कायम गर्नु भएको छ । यसैगरी उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ८ हजार १०५ […]