काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका दर्जनौँ ड्रोन र मिसाइलहरूलाई सफलतापूर्वक बीचैमा निस्तेज पारेको जनाएको छ । जोर्डनको आधिकारिक समाचार एजेन्सीका अनुसार सैन्य बलले आज देशको हवाई क्षेत्रमा प्रवेश गरेका ४९ वटा शंकास्पद वस्तुहरूलाई ‘इन्टरसेप्ट’ गरेको हो । सैन्य स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरिएको प्रतिवेदन अनुसार जोर्डनको एअर डिफेन्स प्रणालीले १३ […]