चेल्सीले लुकाकुलाई लिभरपुलविरुद्ध नखेलाउने

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति लन्डन क्लब चेल्सी घरेल मैदानमा लिभरपुलसँग खेल्दैछ । खेल चेल्सीको मैदानमा नेपाली समयअनुसार राति १०:१५ बजे हुनेछ । प्रशिक्षक थोमस टुचेलले बेल्जियन फरवार्ड रोमेलु लुकाकुलाई लिभरपुलविरुद्ध खेलका लागि टोलीमा नराख्ने भएका छन् । २८ वर्षीय फरवार्ड पछिल्लो साता एक अन्तर्वार्ताका क्रममा प्रशिक्षक टुचेलको रणनीति र चेल्सी भविष्यबारे […]