अछामको पहिरोबाट भएको मानवीय र भौतिक क्षति प्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठुलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । अछामको मंगलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिका लगायतका स्थानमा आएको पहिरो तथा डुबानबाट ठुलो मानवीय क्षति भएकोमा उपराष्ट्रपति पुनले आफू स्तब्ध बनेको बताएका हुन् । उनले पहिरो तथा डुबानका कारण निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य ल

सम्बन्धित सामग्री

सहायता परिचालनमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन

काठमाडौँ- नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा उद्धार र राहतमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । एमालेले भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत जिल्ला र त्यस क्षेत्रका विभिन्न भागमा ठूलो मानवीय तथा भौतिक क्षति भएकामा दुःख व्यक्त गर्दै आफ्ना कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन दिएको ह...

तत्काल उद्धारमा जुटन सभामुखको अनुरोध

सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त

अछाम विपत्तिका कारण भएको मानवीय क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठूलो मानवीय र भौतिक क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् ।  अछामको मङ्गलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकालगायत स्थानमा आएको पहिरो तथा डुबानबाट ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको उनले उल्लेख गरेका छन् । उपराष्ट्रपतिले आज एक शोक सन्देशमार्फत पहिरो […]