रामेछापमा निर्वाचन कर्मचारी सवार जिप दुर्घटना, एक जनाको मृत्यु

रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जित दुर्घटनामा परेको थियो । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए । गाडीमा निर्वाचन सामग्रीसहित १०/११ जना निर्वाचनमा खटिएका […]