खाडी राष्ट्रका ६ देशमा ३ करोड ५० लाख विदेशी कामदार, कुन देशमा नेपाली कामदार कति ?

खाडी क्षेत्रका छ राष्ट्र समेटिएको खाडी सहकार्य परिषद् (GCC) मुलुकहरूमा करिब ३ करोड ५० लाख विदेशी कामदार बसोबास गर्दै आएका छन्। बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई)मा बस्ने कुल करिब ६ करोड २० लाख जनसंख्यामध्ये आधाभन्दा बढी विदेशी कामदार रहेका विभिन्न अन्तर्राष्ट्रिय तथ्यांकले देखाएका छन्। खाडी मुलुकहरू रोजगारीका अवसरका कारण […]