भारतले चिनी निर्यात नीतिमा परिवर्तन गर्दै प्रतिबन्ध लगाएपछि नेपालमा आपूर्ति संकटको चर्चा भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशमा करिब ८ महिनालाई पुग्ने चिनी मौज्दात रहेको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार स्वदेशी उत्पादन, आयातित मौज्दात तथा सरकारी र निजी क्षेत्रसँग रहेको स्टकले उक्त अवधिको माग सहजै धान्न सक्छ । उद्योग, वाणिज्य तथा आपूर्ति […]