अप्रेसन  ‘लिमा’  : ५० लाख बराबरकाे अबैध सामानहरू बरामद

काठमाडाैं : राजस्व छली गरी विदेशी मदिराकाे काराेबारमा संलग्न रहेकाे आराेपमा पक्राउ परेकाहरूकाे साथबाट प्रहरीले ५० लाख बराबरकाे अबैध सुर्तिजन्य पदार्थ तथा कस्मेटिक सामानहरू पनि बरामद गरेकाे छ।महानगरीय अपराध महाशाखाकाे टाेलीले अप्रेसन  ‘लिमा’  अन्तर्गत रेड लेवललगायतका विदेशी ब्राण्डका मदिराहरू राजस्व छली सम्बन्धी कसूरको अनुसन्धानको शिलशिलामा पक्राउ परेका सन्तोषचन्द्र बख्रेलकाे साथबाट उक्त सामान बरामद गरेकाे हाे।बख्रेलले  भन्सार छली ल्याएको सुर्तिजन्य पदार्थहरू तथा सोको ख