मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी वितरण गर्न सुरु भएको छ । आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा पानी वितरणको शुभारम्भ गरेका हुन् । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी मीनभवन, महांकाल, अनामनगर र […] The post मेलम्चीको पानी वितरण सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

मेरै कार्यकालमा काठमाडौंवासीलाई मेलम्चीको पानी वितरण गर्छु : मन्त्री चौधरी

काठमाडौं, १३ कार्तिक । खानेपानी तथा सरसफाईमन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौंवासीलाई वितरणको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मेलम्चीको पानी जतिसक्दो चाँडो काठमाडौंवासीलाई उपलब्ध गराउनेतर्फ आफू लागिपरेको उनको भनाई थियो । त्यस्तै, उनले तराई मधेसमा भूमिगत पानीको सतह घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा आर्सनिक पानी पिउनुपर्ने […]

मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा

काठमाडौं, बैशाख ७ । अन्ततः काठमाडौं उपत्यकामा मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर नै आएको छ । मेलम्चीको पानी वितरण भएको ३ सातामै काठमाडौं उपत्यकाको वितरण प्रणालीमा सोमवारदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर आएको हो । मेलम्ची खानेपानी विकास समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पूर्ण क्षमतामै सुन्दरीजलबाट काठमाडौं उपत्यकामा पानी […]

मेलम्चीको पानी वितरण नै असमानुपातिक

पुराना पाइपलाइनबाटै मेलम्चीको पानी वितरण हुँदा उपत्यकाबासीले समान रुपमा खानेपानी उपभोग गर्न पाएका छैनन् ।नयाँ पाइपबाट वितरण अझसम्म हुन नसकेको र पुराना पाइपलाइनको साइज कम भएको र एउटै पाइपलाइनमा कुनै स्थानमा धेरै÷थोरै उपभोक्तालाई पानी वितरण गर्नुपरेका कारण वितरण असमानुपातिक देखिएको हो । नयाँ पाइपलाइनको परीक्षणको काममा ढिलाइ भइरहँदा तत्कालका लागि पुराना पाइपलाइनको प्रयोग गरेर उपत्यकाबासीलाई […]

उपत्यकामा दैनिक १४ करोड लिटर मेलम्चीको पानी

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ । आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ । शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो ।दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मिलनकुमार शाक्यले जानकारी दिए । ‘आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यल

काठमाडौंमा मेलम्चीको पानी आएपछि पानी ट्यांकर बिक्रीमा !

काठमाडौं : मेलम्चीको पानी वितरण सुरु भएसंगै ट्यांकरमार्फत बिक्री हुने खानेपानीको व्यापार करिब ७० प्रतिशत घटेको पाइएको छ। चैत १५ गतेदेखि मेलम्चीको पानी राजधानीवासीको धारा छाडिएसँगै ट्यांकर व्यवसायीको व्यापार सुकेको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चक्रपथभित्र दिन विराएर प्रत्येक धारामा कम्तीमा हजार लिटर पानी दिन थालेको छ। उपत्यकामा सबैभन्दा बढी…

२७ वर्षको पर्खाइपछि उपत्यकामा मेलम्चीको पानी वितरण

काठमाडौं । काठमाडौं महाँकालचौर स्थित पुरानो पानी पोखरीबाट मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको छ । आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत इन्जिनियर मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गर्नुभएको हो । महाँकाल क्षेत्रबाट चाबहिल, कुटुबहाल, आनन्दनगर क्षेत्रमा पानी पठाइएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । अहिले दैनिक ४ करोड लिटर पानी आएको र पानीको मात्रा बढ्दै जाने भएकाले सोही आधारमा समयतालिका निर्धारण गरी उपभोक्ताको घरमा पानी पठाइने पनि प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । अहिले सकेसम्म दैनिक र नसके एक दिन बिराएर पानी वितरण गर्ने तालिका बनाइएको पनि उहाँले बताउनुभयो । कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा जानकारी पाउने वित्तीकै ¥यापिड रेस्पोन्स टीमले समस्या समाधान गरी पानी पु-याउने पनि उहाँले बताउनुभयो । हाल पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै पानी थप गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मिनभवन र खुमलटार स्थित पोखरीहरुमा जम्मा हुने योजना रहेको पनि शाक्यले बताउनुभयो । आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुने छ । दोस्रो चरणमा बालाजु स्थित पानी पोखरीमा समेत गरी ६ दशमलव ५ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्ज स्थित पानी पोखरीहरुमा समेतमा गरी ८ दशमलव ५ करोड लिटर र चौथो चरणमा कीर्तिपुर, थिमी, भक्तपुर स्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीहरुबाट काठमाडौं उपत्यका चक्रपथ भित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने योजना केयूकेएलको छ । हाललाई पानीको शुल्क यथावत रहेको पनि केयूकेएलका प्रमुखकार्यकारी अधिकृत शाक्यले बताउनुभयो ।

मेलम्चीको पानी छाडियो, आधा घण्टामा धारा-धारामा

काठमाडौं : मेलम्चीको पानी काठमाडौंबासीको धारा-धारामा पठाइएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रमुख मिलन शाक्यले आइतबार दिउँसो पानीको चाबी खोलेर उपभोक्ताको धारामा मेलम्चीको पानी पठाएका हुन्।अहिले मेलम्चीको पानी छोडिसकेको र अबको आधा घन्टापछि चावहिललगायत अन्य ठाउँका ग्राहकको  धारामा पुग्ने शाक्यले बताएका छ्न्।मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिने बताइएको छ।

अबको तीनदिनभित्र काठमाडौंका धारामा मेलम्चीको पानी

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले चैत १५ गतेदेखि  काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने बताएका छन्। बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गते मेलम्चीको पानी वितरण गर्ने बताएका हुन्।  नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ। कुनै दुर्घटना नहोस्। कुनै पाइप नफुटोस् भनेर हेरि हेरी हामी पानी वितरण गछौँ।’बहुप्रतीक्षित मेलम्चीको पा

दुई सातापछि मेलम्चीको पानी घरघरमा

मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछ

मेलम्चीको पानी वितरण गर्न २० अर्बको संरचना तयार

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार गरेको छ । साढे ७४ हजार घनमिटर क्षमतामा १० वटा ट्यांकीसमेत तयारी अवस्थामा छन् ।पहिलो चरणमा ११ सय ३२ वितरण सञ