अपराध रोकथाम तथा नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई तालिमको आवश्यक : गृहमन्त्री

काभ्रेपलाञ्चोक । आपराधिक कार्यहरूलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई नियमित एवं विशिष्टिकृत तालिमहरू प्रदान गर्न आवश्यक रहेको गृहमन्त्री बालकृष्ण खाणगृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । समाजमा नयाँ–नयाँ अपराध र आपराधिक प्रकृतिहरूको विकास भइरहेको र शान्ति सुरक्षा तथा अपराध अनुसन्धानको दायरा समेत फराकिलो हुँदै गईरहेको अवस्थामा यस्तो परिवेश र परिस्थितिसँग जोडिएर आउने सुरक्षा र आपराधिक […]