RajdhaniDaily.com | काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा।विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ । वैशाख १० गते बसेको -
काठमाडौं– साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य सुधार देखिएको छ। शुक्रबार नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकमा झिनो वृद्धि देखिए पनि आज कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभर कुल ३५१ कम्पनीका १ करोड २१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँ […]
काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । सहमति खोज्नका लागि भन्दै कांग्रेस कार्यसम्पादन समितिले कार्यदल गठन गरेपछि तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए । कार्य सम्पादन समितिको बैठकले निर्देशन गरेअनुसार उपसभापति विश्वप्रकाश […]
त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियामध्ये करिब १३ हजार बिरुवाबाट उत्पादन सुरु भएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । उनको अनुसार पहिलो पटक पातको प्रशोधनमार्फत उत्पादन सुरु भएसँगै ‘घ्याङस्वारा अर्गानिक चिया’ को व्यावसायिक उत्पादन सुरु […]