संखुवासभाका १० मध्ये ७ पालिकामा सत्तारुढ दलहरुले गठबन्धन गर्ने

१० वैशाख, विराटनगर । सत्तारुढ दलहरुले संखुवासभाको सातवटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका छन् । शनिबार जिल्लामा रहेका १० मध्ये ७ पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् । पालिकामा गठबन्धन गर्दा नेपाली काङ्ग्रेसले ५, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले १ पालिकाको नेतृत्व पाएका छन् । नेपाली काङ्ग्रेस जिल्ला समितिले वैशाख २ गते […]