स्वास्थ्यमन्त्री श्रेष्ठमाथि लाग्न सक्छ फौजदारी मुद्दा, ३ वर्ष जेल हुनसक्ने

आफ्ना अभिव्यक्तिका कारण पटक पटक विवाद र चर्चामा आइरहने मन्त्री मध्येमा पर्छन्– कृष्णगोपाल श्रेष्ठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ वटा मन्त्रालयको जिम्मेवारी उनको भागमा छ।