बायर्नले जित्यो जर्मन सुपरकप

रोबर्ट लेवनडोस्कीको दुई गोलमा बायर्न म्युनिकले मंगलबार बोरुसिया डर्टमुन्डलाई ३–१ ले हराउँदै जर्मन सुपरकप जितेको छ । जर्मन फुटबलका दुई ठूला क्लबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो ।