टाइगर कप भलिवल : गण्डकी, एपीएफ र आर्मीको विजयी शुरुआत

पोखरा रङ्गशालामा तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता शुरु भएको छ ।

सम्बन्धित सामग्री

टाइगर कप भलिबल प्रतियोगिता :सशस्त्र प्रहरी बलको एपीएफ फाइनलमा

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथों टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा पुगेको छ।...

टाइगर कप भलिबल : एपीएफ सेमिफाइनलमा

विभागीय टोली एपीएफ क्लब पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ सेमिफाइनल पुगेको छ ।

टाइगर कप भलिबल : एपीएफ र न्यु डायमन्डको विजयी सुरुआत

चौंथो टाइगर कप भलिबल प्रतियोगितामा एपीएफ क्लबले पुरुष र महिला दुबैतर्फ विजयी सुरुआत गरेको छ । पोखरा रंगशाला भलिबल ट्रेनिङ सेन्टरमा सोमबार महिलातर्फ न्यु डायमन्डले पहिलो जित दर्ता गर्‍यो ।

टाइगर कप भलिवल : गण्डकी, एपीएफ र आर्मीको विजयी शुरुआत

पोखरा रङ्गशालामा तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता शुरु भएको छ ।

टाइगर कप भलिबलको उपाधि : पुरुषतर्फ आर्मी, महिलातर्फ एपीएफ

विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।उपाधि जित्ने क्रममा आर्मीले हेल्पलाई २५–१८, २४–२६, २५–१८ र २५–१९ को सेटमा हराएको हो । आर्मीले पहिलोपटक टाइगर कपको उपाधि जितेको हो ।  उपाधिसँगै आर्मीले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको हेल्पले १ लाख ५० हजार प्राप्त गरेको छ ।महिलातर्फक

दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिलातर्फको उपाधि एपीएफलाई

काठमाण्डौ – दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिला तर्फको उपाधि एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।  एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा हराएको हो । उपाधिसँगै एपीएफले ट्रफीसहित ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

एपीएफ बन्यो टाइगर कपको च्याम्पियन

१ माघ, पोखरा । विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा एपीएफले आर्मीलाई ३-० को सेटमा पराजित गर्दै लिग चरणमा बेहोरेको हारको बदला समेत लियो । एक पक्षीय जस्तै […]

टाइगर कप भलिबल : पुलिससंग न्यू डायमण्ड हार्दा एपीएफ फाइनलमा

३० पुस, पोखरा । विभागीय टोली एपीएफ टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । राउण्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगितामा शुक्रबार न्यू डायमण्ड नेपाल पुलिस क्लबसंग सोझो सेटमा हारेपछि एपीएफ भाग्यमानी बन्दै फाइनल पुगेको हो । अघिल्लो दिन डायमण्डले २-१ को अग्रता लिएको अवस्थामा खराब प्रकाशका कारण रोकिएको […]

टाइगर कप भलिबलमा महिलातर्फ एपीएफ र पुलिस विजयी

२८ पुस, पोखरा । दोस्रो संस्करणको टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुधबार महिलातर्फ दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबले जित हात पारेका छन् । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यू डायमण्डलाई ३-२ को सेटमा हरायो । खेलमा न्यू डायमण्डले अग्रता बनाएपनि अन्तिम दुई सेट लगातार जित्दै एपीएफले खेल जितेको […]

टाइगर कप भलिबल : एपीएफविरुद्ध आर्मी सोझो सेटमा विजयी

२९ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो जित हात पारेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा बिहीबार भएको दुई विभागीय क्लबको भिडन्तमा आर्मीले एपीएफलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो खेलमा गण्डकीसंग पराजित भएको आर्मीले पहिलो जित हात पार्ने क्रममा एपीएफ २५-२३, २५-२१, २५-१८ […]