कहाँ गायव भए सांसद टोपबहादुर? न त अदालतमा हाजिर न त सम्पर्कमै

काठमाडौं : आइतवार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनको सूचना सुनाइयो। सभामुख देवराज घिमिरेले कोइरी निलम्बनको सूचना सुनाएका थिए। एक साताअघि मात्र संसद् सचिवालयलाई प्रहरीले कोइरी फरार सूचीमा रहेकोबारे जानकारी गराएको थियो। २०७२ भदौमा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरी फरार रहेकै अवस्थामा निर्वाचनमा सहभागी…

सम्बन्धित सामग्री

एनसेललाई २४ गते अदालत हाजिर हुन सर्वोच्चको आदेश

शुक्रबार सर्वोच्च अदालतले सांसद अमरेश कुमार सिंहले दायर गरेको रिटमा एनसेललाई मंसिर २४ गते अदालत हाजिर हुन आदेश दिएको हो।...

एनसेललाई २४ गते अदालत हाजिर हुन सर्वोच्चको आदेश

शुक्रबार सर्वोच्च अदालतले सांसद अमरेश कुमार सिंहले दायर गरेको रिटमा एनसेललाई मंसिर २४ गते अदालत हाजिर हुन आदेश दिएको हो।...

संसदमा सांसदको गैरजिम्मेवारीपन, हाजिर गर्दै टाप कस्दै

काठमाडौं, जेठ ९ । प्रतिनिधिसभामा सहभागी सांसदहरुको संसद्मा हाजिर गरेर टाप कस्ने पुरानो नियतिले निरन्तरता पाएको छ । बजेट अधिवेशन सुरु भएसँगै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा अधिकांश सांसद अनुपस्थित देखिएका हुन् । सोमबार नीति तथा कार्यक्रमको दफावार छलफलमा भाग लिएका सांसदबाहेक अन्य सांसदको उपस्थिति अत्यन्त न्यून देखियो । बोल्ने सांसदहरुले सुनाउने सांसदको […]

प्रतिनिधिसभामा हाजिर गरेर टाप कस्छन् सांसद

कानुन निर्माणमा शून्य प्रगति रहेको प्रतिनिधिसभामा सांसदहरू हाजिर गरेर टाप कस्ने गरेका छन् । २५ पुसबाट सुरु भएको हिउँदे अधिवेशनमा बुधबारसम्म २२ वटा बैठक बस्दा दुइटा बैठक कोरम नपुगेर स्थगित भएका...

हाजिर गर्दै निस्किए सांसद, कोरम नपुगेर संसद बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक गणपूरक सख्या नपुगेर स्थगित भएको छ। सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले गणपूरक संख्या यकिन गर्न तीन मिनेट घण्टी बजाई सांसद संख्या यकिन गर्न संसद सचिवालयलाई निर्देशन दिए।संविधानको धारा ९४ मा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ। त्यसका लागि ६९

संसदमा सांसद देखिएनन्, मै गएर सिट भर्ने काम गर्न पर्छ जस्तो छ!

यसपटक संसदमा नयाँ सांसददेखि पुरानै अनुहारहरुको जमघट छ। तर, शैली भने फेरिएको छैन। न बैठकमा सरकारका मन्त्री देखिन्छन् न संसदमा सांसद। बैठक चलिरहेको हुन्छ, कुर्सी खाली हुन्छ। सांसदहरु हाजिर गर्छन् अनि निस्कन्छन्। त्यसैले केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रोष्टमबाट यो मुद्दा उठाए। सार्वजनिक सवारीसाधनमा खलासीले यात्रुहरुलाई…

सांसदहरुको हाजिर बायोम्याट्रिक प्रणालीमा हुनुपर्छः भीमसेनदास प्रधान

सांसद प्रधानले संसद बैठकमा गणकपुरक सख्या नपुग्दा तीन मिनेट घण्टी बझाउनुपर्ने स्थिति भएको भन्दै संसदहरुप्रति नकारात्मक समाचार बाहिर गएको बताए। उनले सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गरी संसदमा बस्ने र नबस्ने सांसदहरुको सही मूल्यांकन ह...

हाजिर गरेर सांसदहरू हिँडे, प्रतिनिधि सभाको बैठक मङ्गलवारसम्मका लागि स्थगित

काठमाण्डाै – सांसदहरूले हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक पर्सि मङ्गलवारसम्मका लागि स्थगित भएको छ । आजको बैठक सुरु हुँदा एक सय ७९ जना सांसदले हाजिर गरेका थिए तर संसदमा विधेयकलाई निर्णयार्थ पेस गर्दा ६९ जना सांसद पनि नपुगेपछि बैठक नै स्थगित भएको हो ।  सभामुख अग्नि सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्दा जम्मा ६७ जना सांसद बैठक हलमा उपस्थित थिए । सभामुखले विधेयक पेश गर्दा गणपूरक सङ्ख्या नपुगेको आवाज उठेपछि उहाँले कर्मचारीलाई गणना गर्न लगाउनुभएको थियो । गणना गर्दा जम्मा ६७ जना सांसद मात्रै थिए । स...

दुई हजार भत्ता पक्का गरेर सांसद हिँडेपछि कोरम नपुगेर एकै दिन दुईपटक संसद् स्थगित

आइतबार १८८ सांसदले हाजिर गरेका थिए, तर विधेयक निर्णयार्थ प्रस्तुत गर्न खोज्दा ६७ मात्रै उपस्थित, कोरम नै नपुगेपछि १५ मिनेट बैठक स्थगित गरेर वरिपरि रहेका चार सांसद खोजेर विधेयक पास...

सांसदहरू हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभा बैठक प्रभावित

काठमाण्डाै – सांसदहरू हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदको गणना गर्दा गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भयो । धेरैजसो सांसदले विधेयकको विषयमा आफ्ना कुरा राखेपछि बैठक स्थलबाट बाहिरिएका थिए । केही सांसद भने हाजिर गरेर हिँडेका संसद् सचिवालयले जनाएको छ । विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या न...