साबा महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने

११ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । श्रीलंकाले भने भुटानलाई ९८–३३ ले सहजै हराएको थियो । भारतले अन्तिम समयमा […]