बाँदर धपाउन ४० लाख रुपैयाँ

हेटौंडा : बाँदर व्यवस्थापन गर्न वाग्मती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बाँदरबा पीडा भोग्दै आएका सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका चार गाउँका बासिन्दालाई बाँदर नियन्त्रण गर्न निर्देशनालयले उक्त रकम अनुदानको रुपमा उलपब्ध गराउने लागेको समाचार कान्तिपुर दैनिकमा छ। लामो समय...

सम्बन्धित सामग्री

बन्दुक पड्केको सुनेर भाग्न छाडे बाँदर !

काठमाण्डाै – अघिल्लो वर्ष २०७७ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले बाँदर धपाउन किसानलाई बन्दुक बाँड्यो । तर, पछिल्लो वर्ष २०७८ सम्म आइपुग्दा बन्दुकको आवाज सुनेर बाँदर भाग्न छाडे । नगरपालिकाले दुई सय ९५ टोलमा विभिन्न थरी गरी पाँच लाख रुपैयाँ बराबरको निःशुल्क बन्दुक बाँड्यो । एक टोल एक बन्दुक नगरपालिकाको बन्दुक बाँड्ने मापदण्ड थियो । तर, आवश्यकता हेरी केही टोलमा दुई/तीन वटा पनि बन्दुक बाँडेको छ नगरपालिकाले । बन्दुकको आवाज सुनेर केही दिन त बाँदर भागे पनि । तर बन्दुकले केही नगर्ने रहेछ भन्ने थाहा पाएपछि ...

गाउँमा बाँदर धपाउन १० लाख रुपैयाँ बजेट

कास्की । बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो ।