लकडाउनविरुद्धको प्रदर्शन रोक्न चिनियाँ प्रहरी सफल

चीनमा कोरोना भाइरसको नियन्त्रणका लागि लागू गरिएको लकडाउनसहितका कडा प्रतिबन्धात्मक उपायहरूसहितका नियमविरुद्ध भएको प्रदर्शन रोक्न स्थानीय अधिकारी सफल भएका छन्। प्रदर्शन रोक्नका लागि प्रमुख सहरमा ठूलो संख्यामा प्रहरी तैनाथ भएका छन्। प्रहरीको उपस्थितिका बाबजुद केही स्थानमा प्रदर्शनको प्रयास भएका थिए, तर ती सफल हुन सकेनन्। यसअघि दुई दिनसम्म लगातार प्रदर्शन भएका थिए। बेइजिङ, सांघाईतसहितका प्रमुख […]