को महानायक को महानायिका ? कलाकारलाई उपाधि नै चाहिन्छ त ?

काठमाडौं : नेपाली फिल्म उद्योगमा नायक नायिकाहरुलाई दिइने उपाधिबारे बेला बेला चर्चा चल्ने गर्छ। कलाकारहरुलाई 'महानायक, महानायिका, मेघास्टार, एक्सन किंङ' जस्ता उपमा दिइन्छ। विभिन्न संस्थाले अभिनेता राजेश हमाललाई महानायक र करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइसकेका छन्। कसैले भने राजेश र करिश्मालाई नभइ भुवन केसी र गौरी मल्ललाई त्यो उपाधि दिन्छन्। तर,…

सम्बन्धित सामग्री

‘महानायक’ विवादमा राजेश हमाल भन्छन्- म कलाकार हुँ भन्नेमा स्पष्ट छु

काठमाडौं । अभिनेता राजेश हमालले ‘महानायक’ विवादमा प्रष्टीकरण दिएका छन् । यसै साता एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले आफूले आफूलाई कलाकार ठान्ने बताए । आफूले क्रिटिकल चीज स्वीकार्ने भन्दै हमालले ‘महानायक’ विवाद निकाल्नेप्रति आफ्नो आपत्ति नरहेको बताए । ‘किनकि यो उहाँहरुको स्वतन्त्रता हो,’ उनले भने, ‘आफू को हो भन्ने कुरामा त व्यक्ति आफू स्पष्ट हुनुपर्छ । […]

पुस्तकमा व्यक्त भावनालाई बुझ्न जरुरी हुन्छ: महानायक हमाल

महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभई व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताएका छन् ।शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महानायक हमालले कतिपय ठाउँमा पुस्तकमा आफूसँग मेल नखाने परिवेश र सोचाइ हुने भन्दै पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन […]

पुस्तकमा व्यक्त भावनालाई बुझ्न जरुरी हुन्छ : महानायक हमाल

महानायक राजेश हमालले पुस्तकको अध्ययन गर्दा यथार्थ र वास्तविकता खोज्ने नभइ व्यक्त भावनालाई बुझ्न जरुरी रहेको बताएका छन् । शुक्रवार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।महानायक हमालले कतिपय ठाउँमा पुस्तकमा आफूसँग मेल नखाने परिवेश र सोचाई हुने भन्दै पुस्तकमा व्यक्त गरिएको शब्दको भावनामा डुबेर पुस्तक अध्ययन गर्न सुझाव दिए । उनले कुनैपनि सशक्त पुस्तकले जुनकुनै परिवेशमा चित्रण गरिएको भएपनि राम्रोसँग लेखिएको पुस्तकले आफ्नै भावना र सोच बुझ्

महानायक हमाल र अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेटवार्ता

काठमाडौँ । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (शुक्रबार) भेटवार्ता भएको छ । महानायक हमाल बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । राजनीति र चलचित्रका दुई हस्तिबिच करिब आधा घण्टा सौहार्द कुराकानी भएको छ । भेटघाटको समन्वय गरेका माओवादी निकट सङ्गीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रदेखि […]

एपोलो पेन्टसको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल

एपोलो पेन्टसको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । एपोलो पेन्टस् प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्रका चर्चित महानायक राजेश हमाललाई यस कम्पनीले आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो । “एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस” भन्ने भावना उत्पन्न गरि उपभोक्ता तथा आमजनमानसमा अझ बढी लोकप्रिय ब्राण्ड बनाउन […]

महानायक हमालको आवाजमा ‘मन बुढो भएन’ गीत रेकर्ड

काठमाडौं, १२ कात्तिक । नेपाली फिल्म बेग्लै पहिचान बनाउन सफल महानायक राजेश हमाल अब गायक पनि भएका छन् । महानायक हमालले आफ्नो आवाजमा पहिलो पटक अनामनगरस्थित वेभ स्टुडियोमा ‘मन बुढो भएन’ बोलको रोमाण्टिक थिममा रहेको गीत रेकर्ड गराएका हुन् । उक्त गीतमा संगितकार दीपक शर्माको शब्द तथा संगित र नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा हमालसहित […]

महानायक विवाद : सलोनले मागे माफी

‘महानायक’ को विषयमा केही दिन अगाडि आफूले दिएको अभिव्यक्तिको विषयमा अभिनेता सलोन बस्नेतले माफी मागेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उनले माफी मागेका हुन् ।  उनले केही दिन अगाडि एक अन्तरवार्तामा ‘महानायक’ को परिभाषा के हो ? भन्ने प्रश्न उठाएका थिए । उक्त अभिव्यक्ति पछि सामाजिक सञ्जालमा बस्नेतमाथि गालीको वर्षा हुन थालेको थियो । यहीबीच उनले अहिले माफी आएर मागेका हुन् ।सलोनले सामाजिक सञ्जालमा लेखेका छन् – माफ गरिदिनुस् नेपाली जनता,

ओली भ्रष्टाचारका महानायक भएको आरोप

राष्ट्रियसभा सदस्य रमेश जंग रायमाझीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाए ।राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचाका महानायक केपी शर्मा ओली भएको आरोप लगाए । उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए । नीति तथा कार्यक्रममा समेत समर्थन जनाएको […]

केपी ‌ओली भ्रष्टाचारका महानायक हुन्ः सांसद रायमाझी

काठमाडौँ– राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका छन्। राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका हुन्। उनले दुई वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए। नीति तथा कार्यक्रममा समेत समर्थन जनाएको […]