सरकार बलात्कारीको संरक्षणमा लागेको भन्दै नेविसंघले भन्यो : दोषीलाई कारवाही नभए आन्दोलन

काठमाडौं : नेपाल विद्यार्थी संघले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ८ स्थित एक विद्यालयमा अध्ययनरत ९ वर्षीया बालिकाको बलात्कार पछि हत्या गर्ने दोषीलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेको छ। बालिकाको शव कर्णाली नदीमा फ्यालिएको अवस्थामा फेला परेको थियो। केपी शर्मा ओली नेतृत्वको सरकार गठन भए यता विगत ३…