काठमाडौंको मेयरमा उठ्दै भुवन केसी

काठमाडौं, चैत २३ । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा नायक भुवन केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको छ । अध्यक्ष स्वागत नेपालद्वारा आज सार्वजनिक विज्ञप्ति अनुसार मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले केसीलाई मेयरमा उठाउने निर्णय गरेको हो । सार्वजनिक विज्ञप्ति अनुसार उपमेयरमा […]

सम्बन्धित सामग्री

भुवन केसी काठमाडौंको मेयरमा नउठ्ने

काठमाडौं । अभिनेता भुवन केसीले आफू उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न असमर्थ रहेको बताएका छन् ।

काठमाडौंको मेयरमा भुवन केसीको उम्मेदवारी घोषणा

काठमाडौं । अभिनेता भुवन केसी काठमाडौंले आगामी ३० बैशाखमा हुने स्थानीय निर्वाचनमा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् । यस अघि नेकपा एमालेसँग नजिक रहेका उनलाई सो पार्टीबाट यस अघि २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ को उम्मेदवारको घोषणा गरे पनि उनपछि उनको नाम फिल्म लिएपछि केसी सो पार्टीबाट रुष्ट थिए । यतीबेला […] The post काठमाडौंको मेयरमा भुवन केसीको उम्मेदवारी घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंको मेयरमा भुवन केसी र उपमेयरमा रेश्मा लामा

२०७४ सालको संघीय संसदको निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक उम्मेदवारका रुपमा अघि सारिएका लोकप्रिय अभिनेता भुवन केसीलाई स्थानीय तहको निर्वाचन आएपछि पनिः उम्मेदवारका रुपमा चर्चामा ल्याइएको छ । यसपटक उन्नत लोकतन्त्र पार्टीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नायक भुवन केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष स्वागत नेपालद्वारा बुधबार सार्वजनिक …

काठमाडौंको मेयरमा उठ्दै अभिनेता भुवन केसी

उन्नत लोकतान्त्रिक पार्टीबाट अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् ।

भुवन केसी काठमाडौंको मेयरमा उठ्ने

अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले जानकारी दिए ।

अभिनेता भुवन केसीले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

उन्नत लोकतन्त्र पार्टीबाट अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।मेयरका उम्मेदवार केसीले महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा

अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने

काठमाडौं । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उन्नत लोकतन्त्र पार्टीले केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो ।

अभिनेता भुवन केसी पनि काठमाडौंको मेयरमा लड्ने, चुनाव चिह्न किताब

अभिनेता भुवन केसी पनि आगामी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा लड्ने भएका छन् ।

अभिनेता भुवन केसी पनि काठमाडौंको मेयरमा भिड्दै, चुनाव चिह्न किताब

काठमाडौं । अभिनेता भुवन केसी पनि आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा भिड्ने भएका छन् । उनी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा भिड्न लागेका हुन् । उन्नत लोकतान्त्रिक पार्टीका अनुसार उनको चुनाव चिह्न किताब हुनेछ । यसअघि एमालेनिकट भनेर चिनिएका अभिनेता केसी उक्त पार्टीबाट चुनाव लड्न लागेका हुन् । पछिल्लो समय कलाकाहरु विभिन्न […]