लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलमा आधा दर्जन आकांक्षी

८ पुस, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभाका लागि संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट ४ र इतरबाट २ जनाले दलको नेतामा दाबी गरेका छन् । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका छन् । संस्थापन पक्षबाट दाबी गरेका […]