नेत्रहीन टी–२० विश्वकप खेल्ने नेपाली टोली भोलि भारत जाने

१७ मंसिर, काठमाडौं । तेस्रो नेत्रहिन टी– २० क्रिकेट विश्व कपमा  सहभागिता जनाउन नेपाली टोली आइतबार भारत जाँदैछ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत जान लागेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरिन् […]