प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रधानमन्त्री शहबाजले दिए बधाई

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकाेमा हार्दिक बधाई ज्ञापन गरेका छन्। पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गरेका हुन्। उनले ट्वीटरमा भनेका छन्, ‘क्षेत्रीय साझेदारका रूपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको छ। हाम्रो दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको […]

सम्बन्धित सामग्री

भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री सरिफलाई बधाई

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिएका छन् । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो । मतदानमा व्यापक धाँधली भएको दावीपछि सरिफले सोमबार औपचारिकरूपमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए । पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का सेना समर्थित ७२ वर्षीय सरिफले आफ्नो ऐतिहासिक […]

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्रीलाई मोदीको बधाई

काठमाडौं– नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् मोदीले पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेकोमा शहबाजलाई बधाई दिएका हुन् । उनले भारतले यस क्षेत्रमा आतंक रहित शान्ति र स्थायित्व चाहेको बताउँदै यसले विकासका चुनौतीमा ध्यान केन्द्रित गर्न र जनतालाई सुख समृद्धिको प्रत्याभूत गर्न मद्दत पुग्ने टिप्पणी गरेका छन् […]

पाकिस्तानी प्रधानमन्त्री खानले दिए समकक्षी देउवालाई बधाई

काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री इमरा खानले समकक्षी शेरबहादुर देउवालाई बधाई दिएका छन्। आइतबार प्रतिनिधिसभाबाट विश्वासका मत पाएका देउवालाई खानले सोमबार ट्वीटमार्फत बधाइ ज्ञापन गरेका हुन्। खानले बधाईंसगै पाकिस्तान नेपालसँग मिलेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाएका छन्। उनले भनेका छन्, ‘नेपालसँग अझ गहिरो सम्बन्ध राख्न चाहन्छौँ। र साझा सरोकारका विषयमा मिलेर अघि बढ्न तयार छौँ।’ […]

मोदीपछि पाकिस्तानी प्रधानमन्त्री खानले दिए प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं, ४ साउन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवलाई बधाई दिएका छन् । संसद्मा विश्वासको मत पाएको भोलिपल्ट अर्थात् आज पाकिस्तानी प्रधानमन्त्री खानले प्रधानमन्त्री देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले देउवालाई शुभकामना दिएका हुन् । उनले नेपाल र पाकिस्तानबीचको द्धिपक्षीय सम्बन्धलाई उचाईमा पुर्याउनको लागि मिलेर काम […]

देउवालाई पाकिस्तानी प्रधानमन्त्री खानले दिए बधाई

काठमाडौँ, ४ साउन: प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्र्रगाढ बनाइने जनाएका छन् । उनले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गरेका छन्।-Photo: Agency

देउवालाई पाकिस्तानी प्रधानमन्त्री खानको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएको भोलिपल्ट सोमबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन्। दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक पाकिस्तानका प्रधानमन्त्री खानले साझा हितका...

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए देउवालाई बधाइ

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । आज बिहान ट्वीट गर्दै प्रधानमन्त्री खानले संसदबाट विश्वासको मत पाएकोमा समकक्षी देउवालाई बधाई दिनुभएको हो । प्रधानमन्त्री खानले नेपालसँगको हार्दिक सम्बन्धलाई अझ मजबुद् बनाउन चाहेको उल्लेख गर्दै साझा हितका विषयमा नेपालसँगको सहकार्यलाई जारी राख्ने बताउनु भएको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले दिए देउवालाई बधाई

काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । समकक्षी खानले देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि बधाई दिएका हुन्। पाकिस्तानी प्रधानमन्त्रीले ट्वीटरमार्फत आफूले नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् । उनले चासोका विषयहरूमा नेपालसँग निकटरुपमा मिलेर काम गर्न चाहेकोसमेत उल्लेख गरेका छन् । I congratulate H.E. Sher Bahadur Deuba, […]

पाकिस्तानी प्रधानमन्त्रीले दिए देउवालाई बधाई

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । आइतवार देउवाले विश्वासको मत प्राप्त गरेपछि आज पाकिस्तानी प्रधानमन्त्री खानले बधाई दिएका हुन् ।  उनले पाकिस्तान–नेपालबीचको आपसी हितका मुद्दामा मिलेर अगाडि बढ्ने अपेक्षा गरेको बताएका छन् ।  यसअघि आइतवार राति नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई दिएका थिए ।