बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, सपथ १२:३४ मा
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। शाहले १२:३४ बजे सपथ लिने कार्यक्रम तय भएको छ।