टाट पल्टिएका कम्पनीलाई पनि नेप्सेले भन्यो- नवीकरण शुल्क बुझाऊ
२६ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले टाट पल्टिएका तर बजारमा सूचीकृत भइरहेका कम्पनीलाई समेत वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । वार्षिक नवीकरण शुल्क नबुझाउनेमा केही सञ्चालन भइरहेका तर बजारमा कारोबार नभएका कम्पनी …