धनगढीमा चाडपर्वको किनमेल महँगो

दसैं नजिकिएको बेला धनगढीमा किनमेल गर्नेको ग्राहकहरुको भिडभाड बढेको छ । सामान्य समय भन्दा चाडपर्वको बेला ग्राहक संख्या बढ्नुका साथै बजार भाउ पनि बढेको छ ।खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, खाने तेललगायतका दैनिक उपभोग्य वस्तुको बजार भाउ बढेको स्थानीय व्यवसायीले जनाएका छन् । वाणिज्य कार्यालय कैलालीका प्रमुख ललितप्रसाद पन्तले दैनिक उपभोग्य वस्तुहरु (दाल, गेडागुडी, चामल, पिठो, चिनी, […]