भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै पिप्ले क्षेत्रमा देवाली थान निर्माण गरेको छ । परम्परागत रुपमा सञ्चालन हुँदै आएका सांस्कृतिक अभ्यासलाई जोगाउने उद्देश्यले गाउँपालिकाको पहलमा देवाली थान निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । स्थानीयसँगको ५० प्रतिशत लागत साझेदारीमा देवाली थान निर्माण गरिएको जानकारी दिँदै उनले पालिकाका […]
काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गर्दै सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने टिप्पणी गरेका छन् । सरकारको सय दिने कार्यको समीक्षा र त्यसप्रति टिप्पणी गर्दै आइतबार सामाजिक सञ्जाल […]