कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले कर्मचारीलाई दिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले कर्मचारीहरूले लिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । उपमहानगरमा करिब ४० जना उच्च तहका कर्मचारीले यो सुविधा लिँदै आएका थिए । नगरको खर्चमा मितव्ययी हुन […]