काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज नेपालले चिरप्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । प्रायः उपाधिका लागि प्रतिस्पर्धा गर्ने नेपाल र भारत योपटक फाइनलमा स्थान बनाउनका लागि आमने–सामने हुँदै छन् ।नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला बेलुका साढे ५ बजे सुरु हुनेछ ।
नेपाल र भारत दोस्रोपटक सेमिफाइनलमा भिड्न लागेका हुन् । यसअघि,...