२२ मंसिर, काठमाडौं । नेकपा एमालेको शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकका लागि १४ एजेण्डा तय गरिएको छ । भक्तपुरको गठ्ठाघरमा बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय सदस्य मनोनयन देखि नेताहरुको वरियताक्रम निर्धारण समेत गरिनेछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, बाँकी केन्द्रीय सदस्यहरुको शपथ, महाधिवेशनको समीक्षा, केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय […]