१७ कात्तिकदेखि १ मंसिरसम्म चुनाव प्रचारप्रसार गर्न पाइने

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवारहरूले १७ कात्तिकदेखि १ मंसिरसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन्।  निर्वाचन आयोगले करिब १५ दिन उम्मेदवारले प्रत्यक्ष प्रचार गर्न पाउने...

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि भोलि राति १२ बजदेखि प्रचारप्रसार गर्न नपाइने

काठमाडौं, ६ बैशाख । बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि भोलि(बिहीबार) रातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइने त्यसपछिको अवधिमा प्रचारप्रसार गर्न नपाइने भएको हो। चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले उल्लेख गरेको छ। बैशाख १० गते चितवन-२, बारा-२ […]

दल तथा उम्मेदवारको चुनावी प्रचारप्रसार आजदेखि : के गर्न पाइने ? के नपाइने ?

काठमाण्डाै - निर्वाचन आचारसंहिता अनुसार आजदेखि दल तथा उम्मेदवारले चुनावी आमसभा, जुलुस, गोष्ठी, कोणसभालगायतका गतिविधि गर्न पाउने भएका छन् । आजदेखि मंसिर १ गतेसम्म दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न सक्नेछन् । यो अवधिमा जुलुस, आमसभा र कोणसभा गर्न पाइनेछ  । आजदेखि प्रचारप्रसार गर्न पाउने भएपछि दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुन देश दौडाहामा निस्कन थालेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार शून्य समय लागू हुनु ४८ घण्टा अगाडिसम्म दल तथा उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण ...

आजदेखि चुनावी प्रचारप्रसार गर्न पाइने

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि बिहीबारदेखि प्रचारप्रसार गर्न सकिने भएको छ । निर्वाचनका लागि १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न सकिने जनाएको हो।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ ले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संघ–संगठनलगायतले प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ। दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा

कात्तिक १७ देखि मंसिर १ सम्म चुनावी प्रचारप्रसार गर्न पाइने

काठमाडौं, कात्तिक १५ । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई १७ कात्तिकदेखि १ मंसिरसम्मको समय दिएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सो समयावधिमा राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा तथा कोणसभासमेत गर्न पाउने बताएको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका […]

१७ कात्तिकदेखि १ मंसिरसम्म प्रचारप्रसार गर्न पाइने

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई १७ कात्तिकदेखि १ मंसिरसम्मको समय दिएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सो समयावधिमा राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा तथा कोणसभासमेत गर्न पाउने बताएको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी […] The post १७ कात्तिकदेखि १ मंसिरसम्म प्रचारप्रसार गर्न पाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उम्मेदवारले कात्तिक १७ देखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने

काठमाडाैं । राजनीतिक दल तथा उमेदवारले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दैै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने जानकारी दिनुभयो । ‘निर्वाचन आचारसंहिता, २०७९ […]

निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन्। निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादितरुपमा प्रचारप्रसार गराउन आयोगले राजनीतिक दलको छलफलका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा यस्तो व्यवस्था गरेको हो।...

आफू राम्रो र अरू नराम्रो भनेर प्रचार गर्न पाइँदैन : आयुक्त भण्डारी

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उमेदवारहरूलाई आग्रह गरेको छ। राजनीतिक दलका उमेदवार तथा स्वतन्त्र उमेदवारले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो।न्युज एजेन्सी नेपालसँग निर्वाचन आचारसंहिता कन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कात्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए। आयुक्त भण्डारी

‘निर्वाचनको १७ दिनअघि प्रचारप्रसार गरे आचारसंहिता उल्लंघन’

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारले अहिले नै सभा, गोष्ठी, अन्तरक्रिया वा जुलुसजस्ता कार्यक्रम गर्न नपाइने बताएको छ। निर्वाचन आयोगमा आचारसंहितासमेत हेर्ने आयुक्त रामप्रसाद भण्डारीले मतदानको दिनभन्दा १७ दिनअघिदेखि मात्र उम्मेदवारले यस्ता कार्यक्रम गर्न पाइने बताए। उनका अनुसार उम्मेदवार तथा दलहरूले घरदैलो कार्यक्रममा जाँदा पनि २५ जनाभन्दा धेरैको समूह बनाउन पाउँदैनन्। घरदैलोमा जाँदा १० वटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाइ

आजदेखि निर्वाचन आचारसंहिता लागू ः के गर्न पाइन्छ, के गर्न पाइँदैन?

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउनेछैनन् । तर, आफू उम्मेदवार भएको ठाउँमा भने प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ।