अमेरिकी सहायक विदेश मन्त्री (दक्षिण तथा मध्य एसिया मामिला) एस. पल कपुरले नेपालको तीन दिने भ्रमण सकिएको छ। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–अमेरिका सम्बन्ध, लगानी प्रवर्द्धन र व्यापारिक सहकार्यका विषयमा छलफल गरेका छन्। बालेन सरकार गठनपछि अमेरिकाबाट यो सबैभन्दा […]