१७ फागुन, विराटनगर । नामकरणमाथि छलफलका क्रममा जसपा सांसद निर्मला लिम्बू प्रदेश १ को प्रदेशसभामा भक्कानिएकी छन् । प्रदेशको नाममा आफूहरुले राखेको किरात लिम्बुवान सगरमाथा नाम अस्वीकृत भएपछि स्वास्थ्य मन्त्री समेत रहेकी लिम्बू प्रदेशसभामा भक्कानिएकी हुन् । पहिचानको मुद्दालाई बहुमतले दबाबइएको उनको गुनासो छ । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा भूगोलका […]