प्रेरक व्यक्तित्व : ईश्वरचन्द्र विद्यासागर

ईश्वरचन्द्र विद्यासागरको नाम नसुन्ने कमै हुनुपर्छ । उनको खास नाम ईश्वरचन्द्र बन्धोपाध्याय हो । अद्वितीय विद्वदताका कारण विद्यासागर उपाधि प्राप्त भएको थियो । त्यसपछि यसै नामले विश्वविख्यात भए । २६ सेप्टेम्बर १८२० का दिन पश्चिम बङ्गालमा जन्मेका विद्यासागरका बाबुको नाम ठाकुरदास बन्धोपाध्याय र आमाको नाम भगवतीदेवी थियो, जो अति गरीव परिवारमा पर्थे ।विद्यासागरले प्रारम्भिक शिक्षा गाउँमै प्राप्त गरे । थप अध्ययनका लागि ६ वर्षको उमेरमा कलकत्ता आएका थिए तर शहरमा बसेर आफ्नै खर्चले पढ्ने हैसियत थिएन । त्यसैल

सम्बन्धित सामग्री

प्रेरक प्रसंग : अटोग्राफका शब्द

जर्ज बर्नार्ड सा अंग्रेजी कविता तथा नाटकका क्षेत्रमा अलग्गै परिचय स्थापित गर्न सक्षम व्यक्तित्व हुन् । उनीसित भेटघाट गरी संवाद गर्न, उनलाई घरमा बोलाएर भोजन गराउन तथा उनको सन्देशसहितको अटोग्राफ आफ्ना...

प्रेरक प्रसङ्ग : सरदार बल्लभ भाइ पटेलको अठोट

सरदार बल्लभ भाइ पटेलको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । भारतीय स्वतन्त्रता आन्दोलनका अग्रगामी व्यक्तित्व पटेल सानैदेखि स्वतन्त्रता प्रेमी थिए । उनी अधिकार मात्र खोज्दैन थे कर्तव्य निर्वाहतर्फ पनि उत्तिकै ध्यान दिने गर्थे । जनहितका लागि जस्तोसुकै जोखिम उठाउन परे पनि पछि पर्नुहुन्न भन्ने उनको मान्यता थियो ।  कुरा त्यतिबेलाको हो, जति बेला उनी पहिलो दिन स्कूल जाँदै थिए । त्यतिबेला अहिलेको जस्तो जताततै स्कूलको पहुँच थिएन । एउटा सामान्य स्कूल भेट्न पनि निकै बाटो हिड्नुपथ्र्यो । हिडन्

प्रेरक व्यक्तित्व : मानवतावादी दार्शनिक सुकरात

महान् विचारक सुकरात पश्चिमी दर्शनका जनक हुन् । ई.पू. ४६९ मा युनानको एथेन्स भन्ने स्थानमा जन्मेका सुकरातलाई आधुनिक सभ्यताको प्रवर्तकसमेत भन्ने गरिन्छ । उनीभन्दा पहिलेका शासक तथा धर्मगुरुहरू मानिसलाई मानिस भन्नसमेत हिचकिचाउँथे । समाजमा अन्धविश्वास र रुढीवाद व्याप्त थियो । देवता भनेका खोपीमा वा मन्दिरमा सजाएर राखिएको मूर्तिमात्र हुन् र धर्म भनेको तिनको पूजामात्र हो भन्ने मान्यता थियो । सुकरातले त्यसको स्थानमा मानवीय धरातलको जग बसाउने प्रयास गरेका थिए । मानवसेवा नै माधवसेवा हो भन्ने उनको मान्यता थिय

प्रेरक व्यक्तित्व : मण्डेलाका सफलताका स्रोत

नेल्सन मण्डेला विश्वविख्यात राजनेता हुन् । संसारभरि सम्भवतः उनको नाम नसुन्ने कमै हुनुपर्छ । संसारमा आजसम्म सर्वाधिक आदरका साथ नाम लिइने कुनै राजनेता छन् भने उनै देखिएका छन् । दक्षिण अफ्रिकी नागरिकलाई गोराहरूको उपनिवेशबाट मुक्त गराउन सफल उनी न्याय, स्वतन्त्रता र समानताका कोशेढुङ्गा मानिन्छन् । शान्तिका लागि नोबेल पुरस्कार पाउने मण्डेला त्याग, निष्ठा र समर्पणका अनुपम उदाहरण पनि हुन् । स्वतन्त्रता र समानताका लागि २७ वर्ष जेलमा बिताएका मण्डेलाले संसारभरका शोषित, पीडित, उपेक्षित मानिसका लागि सङ्घर्षक

प्रेरक व्यक्तित्व : सधैँ विद्यार्थी मान्ने भौतिकशास्त्री

बीसौँ शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको नाम नसुन्ने सायदै कोही हुनुपर्छ संसारमा । खासगरी थ्यौरिटीकल भौतिकशास्त्री थिए उनी । भौतिकीलाई सरल बनाउन ठूलो योगदान छ उनको । पूरा नाम अल्बर्ट हेर्मन्न आइन्स्टाइन भए पनि आइन्स्टाइन नामले बढी चिनिन्छन् । १४ मार्च १८७९ मा जर्मनीमा जन्मेका यी सफल भौतिकशास्त्रीको बाबुको नाम हेर्मन्न आइन्स्टाइन र आमाको नाम पौलिन कोच थियो । जर्मनको उल्म सहरमा जन्मेर म्युनिच सहरमा हुर्केका हुन् उनी । पढाइ पनि यहीँबाट सुरू भएको थियो उनको ।सानामा उनी पढाइमा निकै कमजोर थ

प्रेरक व्यक्तित्व :  मानवतावादी योद्धा नेपोलियन बोनापार्ट

नेपोलियन बोनापार्ट बरोबर सुनिने नाम हो । खासगरी साहस र विरताको क्षेत्रमा उनको नाम बढी आउने गर्छ । अहिलेसम्म पनि महानायक, महान् सेनापति र महान् विजेतामाउनकै नाम लिने गरिएको पाइन्छ । फ्रान्स क्रान्तिको नेतृत्व गर्ने नेपोलियनको खास नाम नेपोलिनि दि बोनापार्टे हो । १५ अग

प्रेरक व्यक्तित्व : चिनियाँ दार्शनिक कन्फ्युशियस

कन्फ्युशियस महान् चिनियाँ दार्शनिक हुन् । खासगरी समाज सुधारको क्षेत्रमा उनको बढी ख्याति छ । प्रशासनिक क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण ठहरिएका छन् उनका विचारहरू । उनको जन्म ईशा पूर्व ५५० अर्थात् आजभन्दा झण्डै २६ सय वर्ष अघि चीनको प्राचीन प्रान्त ‘लू प्रदेश’ मा भएको थियो । ई.पू. ४८० अर्थात् ७० वर्षको उमेरमा संसार छाडेका यी ...

प्रेरक व्यक्तित्व : थोमस एल्वा एडिसन

महान् वैज्ञानिक थोमस एल्वा एडिसनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । मिलान, ओहायो अमेरिकामा १८४७ फ्रेब्रुअरी ११ मा जन्मेका एडिसनको ८४ वर्षको उमेरमा मृत्यु भएको थियो । बाल्यकालमा मन्द बुद्धि भनेर स्कुलबाट निकालिएका एडिसन कसरी विश्वविख्यात वैज्ञानिक बने भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ ।  एडिसन सानैदेखि जिज्ञासु स्वभावका थिए । मनमनै यो भए त्यो किन भएन भन्ने र त्यसैसँग खेल्ने, खेलाउने उनको विशेषता थियो । हरेक कुराको प्रश्न तथा प्रतिप्रश्न गर्दै व्यावहारिक प्रयोगबाट सिद्ध गर्ने

प्रेरक व्यक्तित्व नहुँदा काँग्रेसलाई घाटा : वरिष्ठ नेता पौडेल – Nepal Japan

Nepal Japan is first online news portal of Nepal for Nepalese Community around the world. Nepal Japan is destination for latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

प्रेरक व्यक्तित्व नहुँदा काँग्रेसलाई घाटा: वरिष्ठ नेता पौडेल

असार - २३ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेरक व्यक्तित्व नहुँदा काँग्रेसलाई घाटा भएको बताएका छन् । जिपी कोइराला श्रम प्रतिष्ठानले आज स्व गिरिजाप्रसाद...