एक वर्षमा साउदीबाट ३४ महिलाको उद्धार

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले एक वर्षको अवधिमा ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ ।  साउदीमा समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ । उनीहरूलाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरी दूतावासको सेल्टरमा राखेर स्वदेश पठाइएको हो । यस्तै साढे दुई वर्षदेखि दूतावासकै सेल्टरमा बसेका ह्वील चियर बस्न पर्ने अवस्थाका बिरामी वेदबहादुर भुजेलले अस्पताललाई तिर्न पर्ने ८...

सम्बन्धित सामग्री

५ वर्षमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धार

९ वैशाख, काठमाडौं । नेपाल सरकारले ५ वर्षको अवधिमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निशुल्क हवाई उद्धार गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको महिला, …

तीन वर्षमा बझाङबाट सुत्केरी हुन नसकेका ३३ जना महिलाको हवाई उद्धार

बझाङ - गएका तीन वर्षमा सुदूरपश्चिमका तीन पहाडी जिल्लाबाट ७५ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ । गर्भावस्थामा समस्यामा परेका, सुत्केरी हुन नसकेका र सुत्केरीपछि पनि जिल्लामा उपचार हुन नसक्ने अवस्थामा पुगेका महिलाहरुको उद्धार गरिएको हो ।  सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बैतडी, बाजुरा, अछाम, डडेलधुरा, दार्चुला र डोटीमा स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका र सुत्केरी भएपछि जटिल अवस्था आएका महिलाको हेलिकप्टरबाट उद्धार गरिएको हाे । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत यस उद्धार ...

गण्डकी सरकारद्धारा ३ वर्षमा ५२ सुत्केरीको एयर लिफ्टिङमार्फत उद्धार

पोखरा – गण्डकी सरकारले पछिल्लो तीन वर्षमा ५२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ । दुर्गम क्षेत्रमा रहेका ति महिलाहरूलाई सुरक्षित अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तीन वर्षअघिको बजेट र नीति तथा कार्यक्रममै राखेर सरकारले दुर्गमका महिलाको निःशुल्क एयर लिफ्टिङ गर्ने योजना ल्याएको थियो । हरेक वर्ष दुर्गम ठाउँबाट सुत्केरीहरूलाई आपतकालीन […]

साउदी गएका २ सय २४ नेपालीको मृत्यु, ३४ महिलाको उद्धार

दोहा – वैदेशिक रोजगारीका क्रममा गत वर्ष साउदी पुगेका २ सय २४ जना नेपाली कामदारको मृत्यु भएको छ। रियादस्थित नेपाली दूतावासले सन् २०२१ मा दूतावासले गरेका मुख्य कामहरूको तथ्यांकगत विवरण सार्वजनिक गर्ने क्रममा दुर्घटना लगायत विविध कारणले एक वर्षमा २ सय २४ नेपाली कामदारको मृत्यु भएको जनाएको छ। मृत्यु भएकामध्ये १८९ जनाको शव स्वदेश फर्काइएको छ […]

साउदीमा एक वर्षमा २२४ जना श्रमिकले ज्यान गुमाए, ३४ महिलाको उद्धार

साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ ।दूतावासका अनुसार मृतक नेपालीले मृत्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्राप्त गरी स्वदेश पठाएको छ । विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली श्रमिकको ब्लडमनीसम्

भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार

भद्रपुर । माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ । काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका ...